नेपाल ‘ए’ले दियो आयरल्याण्ड ‘ए’लाई २१४ रनको लक्ष्य

20
VIEWS

काठमाडौँ  : आज (सोमबार) भएको  टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’ लाई २१४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा २१३ रन बनाएको हो।

नेपाल ‘ए’ का लागि आरिफ शेखले उत्कृष्ट पारी खेले। ४.५ ओभर सकिँदा ३ विकेट गुमाएर धर्मराएको नेपाली ब्याटिङलाई आरिफले सम्हाले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार