सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

18
VIEWS

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले  आज सार्वजनिक बिदा दिइएको छ ।

राना थारू समुदायले मनाउने परम्परागत ‘खखडेहरा पर्व’ का अवसरमा प्रदेश सरकारले साेमबार (आज) एक दिन प्रदेशभर सार्वजनिक बिदा दिएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार