दोस्रो टी-२० अभ्यास खेल आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दै।

20
VIEWS

काठमाडौं । नेपाल ए ले दोस्रो टी-२० अभ्यास खेल नेपालले आज आयरल्यान्ड ए सँग खेल्दैछ  दोस्रो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार