काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो टी २० क्रिकेटमा नेपाल ‘ए’ २१ रनले पराजित भएको छ । योसँगै तीन म्याचको सिरिजमा आयरल्याण्डले १-० को अग्रता लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रनले पराजित भएको छ । योसँगै तीन म्याचको सिरिजमा आयरल्याण्डले १-० को अग्रता लिएको छ । दि’ए’को २२३ रनको लक्ष्य पछ्या’ए’को नेपाल ‘ए’ १९.३ ओभरमा २०१ रनमा अलआउट भयो । कुनै समय जित नजिक पुगेको नेपालले अन्तिम १२ रन जोड्दा ७ विकेट गुमाएको थियो ।
Discussion about this post