धादिङ अस्पतालमा कार्यरत डा. प्रतिभा मृत फेला।

23
VIEWS

काठमाडौँ: धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिएकी छन् । उनी ३४ वर्षकी मात्र थिइन् ।

बिहीबार विहान साढे ८ बजे छाउनीस्थित घरमा प्रतिभा मृत अवस्थामा भेटिएको कालिमाटी प्रहरीका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

सास नचलेको देखिएपछि लगतै श्रीमान डा. कविराज भण्डारीले अस्पताल लगेका थिए । घटनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार