कर्णाली नदीमा हाम फालेर बेपत्ता युवकको शव फेला।

5
SHARES
27
VIEWS

धनगढी:  कैलालीको चिसापानी कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही गत सोमवार कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए।

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवत्ता लभ शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार