धनगढी उपमहानगरपालिकाका मेयर हमालकी छोरी सम्पर्कमा।

6
SHARES
31
VIEWS
  • दिपेन्द्र ऎर

धनगढीः केहि दिनदेखि भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्।

पारिवारिक स्रोतका अनुसार उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको खुलेको हो। अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्विरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन्। आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन्।

नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएकी थिइन। उनी ओशो साधक हुन।ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार