डोटीको के.आई.सिंह गाउँपालिकामा आगलागी, एक घर जलेर नष्ट।

7
SHARES
41
VIEWS

डोटी :डोटीको के.आई.सिंह गाउँपालिकामाआगलागी बाट एक घर जलेर नष्ट भएको छ । एक जना स्थानीय दिएको जानकारी अनुसार के.आई.सिंह गाउँपालिका-१ लोली स्थित जोगेनी बि.क.को २ तले कच्ची घर भित्र चुलोमा बालेको आगोबाट मंगलवार दिउँसो आगलागी भएको हो।

आगलागी बाट घर जलेर पुर्णरुपले क्षेती भएसँगै घर घरभित्र रहेका अन्नपात, लत्ताकपडा,भाँडा बर्तन लगायतका सामान गरि अन्दाजी तिन लाख ९४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार