नेपालसँग आयरल्याण्ड ‘ए’ ७१ रनले पराजित।

18
VIEWS

काठमाडौं: आएरल्याण्ड वुल्भसविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो टी २० मा पनि आयरल्याण्ड ‘ए’ अर्थात् वुल्भसलाई ७१ रनले पराजित गरेपछि सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार