आयरल्याण्ड वल्भ्समाथि नेपालको शानदार जित।

20
VIEWS

काठमाडौं। आयरल्याण्ड वल्भ्सविरूद्धको टी–२० क्रिकेटको आज भएको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (सोमबार )भएको खेलमा नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको हो। आयरल्याण्डले दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भूर्तेलले नटआउट ३७ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाए। यसअघि आशिफ शेख १६ रनमा आउट हुँदा गुल्सन झा ४ र रोहित पौडेल शुन्य रनमा पवेलियन फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार