कैलालीमा लाइटर र खुर्सानी बोकेको ट्रकमाआगलागी। 

5
SHARES
29
VIEWS

धनगढीः  कैलालीमा फेरी लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ।

पूर्वबाट पश्चिम आउँदै गरेको प्र३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा र बौनियाको बिचमा आगलागी भएको प्रहरी जनाएको छ। आगलागीबाट लाइटर र खुर्सानी जलेको छ।

अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएको छ। आगलागीको कारण भने खुलेको छैन्। आगो नियन्त्रणमा आइसके पनि क्षतिको पूर्ण विवरण आएको छैन्। आगलागीबाट ट्रकको अगाडीको भागमा क्षति पुगेको छ। (छिनोफानो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार