फाइनलमा नेपाल र जोर्डन बिच प्रतिस्पर्धा’ नेपालको जोर्डन विरुद्ध १-० को अग्रता।

22
VIEWS

काठमाडौं- वाफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र जोर्डन प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो हाफको समाप्तीमा नेपालले जोर्डन विरुद्ध १-० को अग्रता बनाएको छ।

नेपालका लागि सविता राना मगरले गोल गर्दै टिमलाई अग्रता दिलाइन। पहिलो हाफमा नेपालले दबाब बनाएको खेलमा जोर्डनले सिमित अवसरमा गोलको प्रयास गरेपनि सफल भएन। पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा राम्रो मौका चुकाउँदा जोर्डनले बराबरीको अवसर गुमायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार