कैलालीकी एक विवाहित महिला पाँच दिनदेखि बेपत्ता।

10
SHARES
57
VIEWS

धनगढी । कैलालीकी एक विवाहित महिला पाँच दिनदेखि एका एक सम्पर्कविहिन भएकी छन् ।

कैलालीको गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार ९ फागुनदेखि बेपत्ता भएकी हुन् । उनको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताए ।

सुनीताका ससुरा विनोद परियारका अनुसार राति ९ बजे शौचालय जान्छु भनेर बाहिर गएकी बुहारी अहिलेसम्म पनि घरमा नआएको बताए ।

उनले बुहारीको खोजी गर्न रातभरि गाउँमा खोजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार