छात्रामाथि यौन दुर्ववहार गरेको आरोपमा धनगढीस्थित एसपीए कलेजका प्राध्यापक भण्डारी प्रहरी नियन्त्रणमा।

14
SHARES
79
VIEWS

दिपेन्द्र ऎर


धनगढी: धनगढीस्थित एसपी कलेजका एक प्राध्यापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो शनिबार बीएचएम प्रोग्रामका कोर्डिनेटरसमेत रहेका अन्दाजी ३३ वर्षीय डिल्लीराज भण्डारीलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए अनुसार क्याम्पसमा अध्ययनरत एक छात्रामाथि यौन दुर्ववहार गरेको आरोपमा भण्डारीलाई समातिएको हो। क्याम्पसबाट मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्ववहार गरेको आरोप लागेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार