आईसीसी यू–१९ विश्वकप:दिउँसो १:४५ बजे नेपाल र बंगलादेश भिड्दै।

20
VIEWS

काठमाडौं– आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (बुधबार) बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ।

विश्वकपको सुपर सिक्समा नेपालले बुधबार पहिलो खेल खेल्न लागेको हो। समूह चरणमा अफगानिस्तानलाई १ विकेटले हराएर नेपाल सुपर सिक्समा पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार