पछिल्लो १० वर्षमा ९ हजार सशस्त्र प्रहरीले दिए राजीनामा।

5
SHARES
27
VIEWS

काठमाडौं । पछिल्लो १० वर्षमा नौ हजार भन्दा धेरै सशस्त्र प्रहरीले राजीनामा दिएका छन् । सशस्त्र प्रहरी प्रवक्ता राजेन्द्र खड्काका अनुसार १० वर्षको अवधिमा नौ हजार दुई सय ४ जनाले राजीनामा दिएका छन् ।

धेरैले पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिएका छन् ।

सेवा सुविधाको कमीले राधेरैले पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिएका छन् ।
सेवा सुविधाको कमीले राजीनामा दिने गरेका छन् । अन्यत्र राम्रो अवसर प्राप्त गरेकाल राजीनामा दिने गरेको अनुसन्धानबाट देखिएको एसएसपी खड्का बताउँछन् ।

पछिल्लो समय सशस्त्रमा बढुवा प्रणालीमा सुधार भएको छ । सेवा सुविधा पनि थपिएका छन् । जसले गर्दा कर्मचारीमा केही उत्साह बढेको सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार