कैलालीमा पाटे बाघ मृत अवस्थामा भेटियो।

21
VIEWS

धनगढी । कैलालीमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत फेला परेको छ ।
जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा आइतबार पासोमा परेको अवस्थामा पाटे बाघ मृत फेला परेको हो।
प्रहरीका अनुसार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेर स्थानीयले खवर गरेपछि प्रहरी घटनास्थल पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीको टोली घटनास्थल पुगेको बताउँदै वनका कर्मचारीलाई बोलाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार