कंचनपुरमा चितुवा मृत फेला।

21
VIEWS

कञ्चनपुर – कंचनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने श्रीकृष्ण सामुदायिक वनमा आज चितुवा मृत अवस्थमा फेला भेटिएको छ ।

सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले अन्दाजी एक वर्ष उमेरको चितुवा मृत भेटिएको हो ।

सामुदायिक वनमा अन्य हिंसक जनावरको आक्रमणमा परी चितुवा मरेको हुनसक्ने अनुमान गरिएको छ” चितुवाको पेटभित्रका अङ्गहरु क्षतविक्षत अवस्थामा छन्
।”
सरोकारवालाहरुको उपस्थितिमा चितुवालाई खाल्डो खनेर गाडिएको ऎरले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार