अत्तरिया प्रादेशिक महोत्सवमा २८ वटा नक्कली टिकट ठेली फेला।

5
SHARES
27
VIEWS

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २८ वटा नक्कली टिकट ठेली नियन्त्रणमा लिइएको छ ।

महोत्सव स्थलकै टिकट काउण्टरबाट नक्कली टिकट ठेली नियन्त्रणमा लिइएका हुन ।

विहिबार भेटिएका ति नक्कली टिकट ठेली महोत्सव आयोजकले नियन्त्रणमा लिए पनि तर सार्वजनिक गरिएका छैनन ।
आयोजकले नै नियन्त्रणमा लिएर राखेका ठेलीको अनुसन्धान पनि गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार