बिदा स्वीकृत नगराई कार्यालय छोडेका सशस्त्र प्रहरी निरीक्षक थापालाई बिभागीय कारवाही।

8
SHARES
43
VIEWS

दिपेन्द्र ऎर


काठमाडौं : सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुशान्त थापा आफु खुसी बिदा बसेको भन्दै विभागाले कारबाही गर्ने भएको छ।

मङ्सिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालय छोडेका थापालाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएर विभागीय कारबाही गर्ने तयारी भएको हो ।जच

गृह मन्त्रालयले मंगलबार विभागीय कारबाही गर्नु नपर्ने भए त्यसका लागी कारणसहित ७ दिने सफाइ पेश गर्न सूचना जारी गरेको छ।

बिदा स्वीकृत नगराई १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा सशस्त्र प्रहरी नियमावलीमा विभागीय कारबाहीको व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार