क्यानले गर्‍यो सन्दीपलाई निलम्बन।

5
SHARES
28
VIEWS

दिपेन्द्र ऎर 


कैलाली:  बलात्कार अभियोगमा कारागार सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ ।

काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय र पाँच लाख क्षतीपुर्ती सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको छ । क्यानले बिहीबार एक विज्ञप्ति मार्फत जानकारी गराए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार