गायक सौगात ओझा लाई आयो फसाई दिने धम्की…..भिडियो सहित

138
SHARES
768
VIEWS

धनगढी । गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुदुरपश्चिमका चर्चित गायक सौगात ओझाको घुम्छ मौरि घुम्छ फुलको बासैले,बोलको गित सार्वजनिक भएको छ ।

पछिल्लो समय कमेडीयन सिरियल देखि लियर गित सङ्गीत मा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका ओझालाई यो गितमा गायिका रेखा जोशीले साथ दियकी छन । गायक ओझाले यस भन्दा अगाडि पनि थुप्रै गित मा आफ्नो स्वर दिईसकेका छ्न ।
कैलालीको गोदावरी बसोबास भएका ओझाले दुई दर्जन बढी गित बजार मा ल्याई सकेका छ्न । पछिल्लो समय अलि डिजे मा गित बढी रुचाउने भएको ले आफुले यो गित लाई बजार मा ल्याएको ओझाले बताए ।

उनले भने यो गितले हाम्रो समाजको यथार्थ चित्रण गरेको छ । अरु गित भन्दा यो गित मा केही आशा गरेको बताउदै ओझाले भने गित सङ्गीत मा लगानी धेरै छ तर आम्दानी छैन कलाकार लाई बाच्न गाह्रो छ । यस गितमा शब्द, लय, संगित ओझा आफैको रहेको छ ।

गितमा स्वरमा साथ गायिका रेखा जोशीले दियकि छन् । गितको बोल ‘घुम्छ मौरि घुम्छ फुलको बासैले ‘ ‘भेटमकी नभेटम फसाइदिने कसैकसैले’ रहेको छ ।

सौगात ओझा युटुव च्यानलबाट उक्त गित सार्वजनिक भएको छ। सो गितमा रबि र सबिता कार्कीको अभिनय रहेको छ ।

भिडियो सहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार