प्रबासी नेपाल संघ कुथरोड अन्तर्गत महिला बिभाग गठन गरियको छ । यहि सेप्टेम्बर २४ तारिखका दिन महिला बिभाग गठन गरिएको हो ।
कुथरोड नगरकमिटी अध्यक्ष मदन बिक को अध्यक्षता मा भएको भेला का प्रमुख अतिथी केन्द्रीय सचिवालय सदस्य जयसिंह आउजी रहनु भएको थियो भने बिसिष्ट अतिथि पुर्व केन्द्रीय सदस्य तथा नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य आकाश कुंवर रहनु भएको थियो । भेला ले पवित्रा विकको अध्यक्षतामा २१ सदस्यीय महिला बिभाग गठन गरियको छ ।
समिती उपाध्यक्ष राधीका मास्टर,सचिव रेखा विक,सहसचिव मञ्जु विक,काेषाध्यक्ष जीरा देवी विक ,प्रमुख जमुना टमट्टा,सुनिता मास्टर,मदन देवी विक र धना विक रहेका छन भने सदस्यहरुमा निर्मला विक,मनसरा देवी विक ,सुनिता चुनारा,डिक्रा देवी विक बशन्ती विक,विन्दे विक, पवित्रा विश्वकर्मा,कल्पना जैगडी,राधीका जैगडी वेलु जैगडि,कल्पना राना र काैशिल्ला नेपाली लगायत का सदस्य रहेका छन ।
उक्त भेलामा अन्य अतिथीहरुमा केन्द्रीय सदस्य हरिश विश्वकर्मा , भाेजकुमारी कार्की केन्द्रीय सल्लाहकार परिषद सदस्य शालिभान विक, राजेश कुंवर महारा्ष्ट्र राज्य सचिवालय सदस्य तथा कुथराेड नगर ईञ्चार्ज हर्क जनाला ,पुना नगर ईञचार्ज भरत आउजी राज्य आर्थिक विभाग प्रमुख जंग नेपाली ,पदम जैगडी,अमर जैगडी ,बृख नेपाली ,राम राना, सदस्य गणेश जैगडी , दिपक मास्टर र शुरेश मास्टर लगायत का अतितीहरु रहेका थिए । भेला मा भर्खरै सम्मन्न तिज विशेष कार्यक्रम मा भएको आय ब्याय समेत प्रस्तुत गरियको थियो ।
भेलाको सन्चालन महाराष्ट्र राज्यसमिति सदस्य भरत भट्टराईले गर्नु भएको थियो ।
Discussion about this post