अखिल भारत नेपाली एकता मंच केन्द्रीय सचिवालय सदस्य बिकको राजनैतिक पृष्ठभुमि ।।

21
SHARES
119
VIEWS

अखिल भारत नेपाली एकता मंच केन्द्रीय समिती पदाधिकारी बैठक द्वारा केन्द्रीय सदस्य गुजरात राज्य समिती इन्चार्ज प्रकाश बिश्वकर्मा मनोनित हुनु भयको छ
। केन्द्रिय समितीको बैठक ले बिक लाई सचिवालय सदस्यमा मनोनित गरेको हो ।

अखिल भारत नेपाली एकता मंच केन्द्रीय समिती सदस्य एवं गुजरात राज्य समिती इन्चार्ज प्रकाश बिश्वकर्मा सुदुरपश्चिम प्रदेश अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं: ९ मष्टाबन्डाली घेगड निवासी बुवा भोटे कामी र आमा अमृता कामी को कोखबाट चौथो सन्तानको रूपमा जन्मेका प्रकाश बिश्वकर्मा हाल लम्की चुहा नगरपालिका वडा नं: ४ बलिया बस्दै आएका छन ।

नेता बिश्वकर्मा बिक्रम सम्बत २०५८ साल माघ ४ गते १८ बर्षको उमेरमा रोजगारको सिलसिलामा प्रवास भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरत महानगरपालिकाको मातहतमा रहेको कडोद्रा स्थित सुर्यदय कम्पलेश र कमलप्रभा कम्प्लेक्समा झन्डै ४ बर्ष नौकरी गर्नु भएको थियो नेता बिश्वकर्मा संगठनमा आवद्ध नहुँदा पनि सामाजिक कार्यमा अग्रसर नै हुनुहुन्थ्यो २१/९/२००७ कादिन नेपाली जनअधिकार सुरक्षा समिति भारतको संगठित सदस्यता प्राप्त गरी सुरत महानगरपालिका अन्तर्गत पर्ने कडोद्रा यरिया समिती अध्यक्षमा निर्वाचित भएका थिए ।

झन्डै एक बर्षको कार्यकाल प्रश्रात बडौंदा को प्रथम नगर सम्मेलनबाट अखिल भारत नेपाली एकता मंच बडौंदा नगर समिती सहसचिव पदमा निर्वाचित भएका बिश्वकर्मा नेपालमा नेकपा एकीकृत कम्युनिष्ट पार्टी माओवादी बिभाजन प्रश्रात झन्डै ४ सांगठानिक रुपमा निस्कृया रहेका थिय भने सामाजिक अगुवा गरी राख्नु भएको थियोे ।

१५/८/२०११ का दिन तत्कालीन महाराष्ट्र गोवा राज्य समिती सचिवालय सदस्य बर्तमान अखिल भारत नेपाली एकता मंच केन्द्रीय सचिवालय सदस्य एवं महाराष्ट्र राज्य समिती अध्यक्ष कृष्ण बहादुर संगको भेटघाट प्रश्रात पुनः अखिल भारत नेपाली एकता मंच वासी पनबेल नगर समिती सदस्य एवं पनबेल यरिया समिती अध्यक्षमा निर्वाचित हुँदै बिश्वकर्मा नेता कृष्ण बहादुर रावतले आत्मा संर्घष अन्तर संर्घष बर्ग संर्घष र सामाज रुपान्तरण समान्ता बिश्व श्रमजिबि बर्गको मुक्तीका लागि निरंतर संघर्ष गरी रहे ।

राजनीतिक यात्रामा सफलता प्राप्त गर्न सक्ने बताए पछि नेता रावलको प्रसिक्षणबाट प्रभावित भएका बिश्वकर्मा प्रवासमा रहेका दुखी पिडीत बेसाहारा नेपाली जनताको सेवामा निरंतर समर्पित रहिरहनु भयो । झन्डै एक बर्षको अन्तराल पछि रायगड नगर समिती अध्यक्षमा निर्वाचित भय प्रश्रात तत्कालीन एकता मंच केन्द्रीय समिती अध्यक्ष बर्तमान महासचिव चक्र बहादुर मलाती सितल तत्कालीन सचिव सुरेन्द्र महोन देवकर बर्तमान,उपमहासचिव महोन देवकर संगको भेटघाट प्रश्रात नेता कृष्ण बहादुर रावत को सिफारिसमा परिश्रम भारत क्षेत्रीय समिती सदस्यमा निर्वाचित भए ।

रायगड नगर समिती ईन्चार्ज पदमा नियुक्त हुँदै झन्डै एक बर्षको अन्त्राल पछि नेपालमा माओवादी पार्टी बिभाजित हुँदा महान बैध्य किरण संग गरिएका राम बहादुर थापा देब गुरुङ लगायतका नेताहरु पुनः नेकपा माओवादी केन्द्रकमा फर्किने भयपछी प्रवासमा पनि लक्ष्मण पन्त संगको मोर्चा एकिकरण संगै केन्द्रीय समिती सदस्य निर्वाचित झन्डै एक बर्षको कार्यकाल प्रश्रात केन्द्रीय कार्यालय द्वारा अथवा ३ नं: पार्टी जिल्लाको आधिकारिक निर्णय द्वारा कार्य बिभाजनमा नेता बिश्वकर्माको कार्य क्षेत्र गुजरात तोकियो थियो ।

केन्द्रीय समिती सदस्य एवं गुजरात राज्य समितिको बैठक द्वारा राज्य कार्यालय मुदा तथा प्रसासन बिभाग प्रमुखमा नियुक्त हुँदा गुजरात वसी नेपाली जनताको सेवामा समर्पित क्यान्सर पिडित मिर्गौला पिडित नेपाली जनताको सुखदुःखमा हातेमालो गर्दै एकता आठौँ राष्टिय सम्मेलनबाट पुनः केन्द्रीय समिती सदस्य निर्वाचित हुँदै गुजरात राज्य समिती इन्चार्ज पदमा नियुक्त झन्डै दुई बर्षको कार्यकाल प्रश्रात २०/९/२०२३ कादिन अखिल भारत नेपाली एकता मंच केन्द्रीय समिती पदाधिकारी बैठक द्वारा केन्द्रीय सचिवालय सदस्य मनोनीत हुनु भएको छ ।हार्दिक बधाई तथा कार्यकाल सफलताको अग्रिम शुभकामना छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार