अखिल भारत नेपाली एकता मञ्च केन्द्रिय सचिवालय सदस्यमा बिक मनोनीत

16
SHARES
89
VIEWS

अखिल भारत नेपाली एकता मञ्च केन्द्रिय बैठक विभिन्न निर्णय गर्दै भारतमा सम्पन्न भएको भएको छ । यहि सेप्टेम्बर २० तारीख बसेको बैठक ले विभिन्न ब्याक्ति हरुलाई सम्मान का साथै मनोनित गरेको छ ।

बैठकले केन्द्रिय सदस्य एव गुजरात राज्य समिती इन्चार्ज प्रकाश बि क लाई केन्द्रिय सचिवालय सदस्य पदमा मनोनित गरेको छ । बिकले प्रबासमा बसेर राजनिती सङ्गै सामाजिक क्षेत्र मा समेत काम गर्दै आयका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार