प्रवाशी नेपाली संघ पुनानगर समितिले आयोजना गर्यो बृहत तिज विशेष कार्यक्रम

15
SHARES
86
VIEWS

प्रवाशी नेपाली संघ भारत पुनानगर समितिको आयोजनामा हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा सास्कृतीक कार्यक्रमको आयोजना गरिएको छ ।

यहि सेप्टेम्बर १८ तारिख लोक शाहिर आन्नाभाउ साठे सास्कृतिक स्मारक भवन स्वामी बिबेकानन्द पुतला चौक पुना सातारा रोड राँका ज्वेलार्स को सामुन्ने बिबेकवाडी पुनाको हलमा हुने पुना नगर समिती सचिब दिनेश ओड ले बताए ।

बिगतका बर्षहरु झै यस बर्ष पनि कार्यक्रमको आयोजना गरिएको र कार्यक्रम मा चर्चित गायक राम सिलाल ,पवन भण्डारी लगायतको सहभागीता रहने उनले बताए ।

कला सस्कृतीको जगेर्ना गर्नका लागि आफुहरुले प्रबास मा विभिन्न कार्यक्रम गर्दै आयको सचिब ओडले बताए ।

सो कार्यक्रम मा आफुहरुले प्रबेस निसुल्क राखेको उनले बताए । सो कार्यक्रममा मदिरा सेवन गरि आउनेलाई प्रवेश निषेध रहेको ले मदिरा सेवन गरि न आईदिन सचिब ओड ले आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार