शिवसेना नेपाल पुणेको आयोजनामा तिज विशेष सास्कृतीक कार्यक्रमको सम्पुर्ण तयारी पूरा

8
SHARES
45
VIEWS

शिवसेना नेपाल पुणेको आयोजनामा तिज विशेष सास्कृतीक कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । प्रबासमा रहेर पनि नेपाली कला सस्कृती जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम को आयोजना गर्न लागीय कार्यक्रम को सम्पुर्ण तयारी पूरा भएको सिबसेना नेपाल पुने संयोजक चक्र तिरुवाले बताए ।

यहि सेप्टेम्बर ११ तारीख सोमबारका दिन लोकशाहीर आण्णाभाऊ साठे स्मारक पुणे महानगरपालिका हलमा कार्यक्रम हुने कार्यक्रम मा चर्चित लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी लगायत को सहभागीता रहने छ ।

सो कार्यक्रम बिहान १२ बजे देखि साझ ७ बजे सम्म संचालन हुनेछ । कार्यक्रम मा प्रवेशका लागि टिकट राखियको टिकट अन्लाईन बाट नै बुकिङ गर्न सकिने आयोजकले जानकारी गरायको छ ।

अन्लाईन बाटै टिकट बुक गर्नका चक्र सुनार 9822817915,निराजन बटाला 9511275939,चेतन परियर 9730954520,प्रेम परियार 9112345305,दिपेश परियर 7558527914,दिपेन्द्र परियर 9112392933,र नागेश बिक 99608 69134 लाई सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छ ।

सो कार्यक्रममा सहभागी कसैले पनि मदिरा सेवन गरि नआउन आयोजकले आग्रह समेत गरेको छ । मदिरा सेवन गरि आउने जो कोहिलाई पनि गेट भित्र प्रबेस निषेध गरिने आयोजकले जानकारी गरायको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार