अछामका एक पुरुष ६ दिनदेखी सम्पर्क बिहीन

5
SHARES
28
VIEWS

जनकराज भण्डारी : अछामका एक पुरुष ६ दिन देखी सम्पर्क बिहीन भएका छन ।

जिल्लाको मंगलसैन नगरपालिका वडा न: ७ का ४५ वर्ष नेत्र वहादुर शाहि ६ दिन देखी सम्पर्क विहीन भएका हुुन्।

बैशाख ३१ गते साँझ करिब ६ बजे तिर भारत बाट नेपाल आउने क्रममा नेपालगञ्जको नेपाल भारत सिमा नाका रूपडियावाट एकाएक सम्पर्क बिहीन भएका उनका छोरा सागर शाहीले वताए ।

हुलिया गहुँगोरो,सेतो सट, कालो पाइन्ट, काला जुता लगाएका उनलाई काँही कतै भेटीएमा नजिकैको प्रहरी चौकी तथा ९८४८६९२२१७ र ९८४७६९०९५५मा सम्र्पक गरेर सहयोग गरीदनिहुन परिवारले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार