नवीन घिमिरेका बाबुछोराले ठेकदारलाई खसी पारे

25
SHARES
137
VIEWS



नवीन घिमिरेका बाबू छोरालाई दिन पदमा बस्दा कबुलेको रकम नदिदा कम्पनीको नाफामा नै राखि दिने गरि बाचा बन्दन गरि समानान्तर कम्पनीलाई नवीन घिमिरेले त्यस बखत अरबौको ठेक्का मिलाई दिएका थिए । नवीन घिमेरे रिटायर पश्चात् समानान्तर कम्पनिले चोलेन्द्र शमशेर राणाको भाइ प्रभु शमशेर राणासँग सम्बन्ध बनाई काम गर्दै थिए । प्रभु शमशेर राणा टाट कंगाल भई ५/६ लाखमा पनि बेईजत भएर हिड्दै गर्दा दाजु प्रधानन्यायाधीशलाई ठाउँ ठाउँमा बिक्री गर्दै ब्याकमेलिङ गरि सादारण जुवातास खेलाउनेको आजका दिनमा सान कस्तो छ। प्रभु जसले प्रधानन्यायाधीश पदको नै बदनाम गराएका छन् । दाजु चोलेन्द्र सिधा नै हुन तर दलालि गर्ने प्रभु राणालाई कारबाहि हुनु पर्ने राजश्व र अख्तियार के हेरि बसेका छन? अचम्म नै छ । नवीन घिमिरेले समानान्तर कम्पनी अच्युतप्रसाद खरेलसँग भनेको पाट्नरशिप नपाए पछि अख्तियारमा आफू रहदा मुख्य भुमिकामा बसेका इन्टेलिजेन्ट प्रमुख तत्कालीन अख्तियारका प्रकाश पौडेल राजश्वाको डिजि भए पछि समानान्तर कम्पनीमा छापा मार्न लगाए । कान्छो छोराको बिबाह एक नापिका अमिनको छोरिसँग गरेका छन् । एक मालपोतको सुब्बा १ हजार घुसको विषयमा मुद्दा चलाए र ती पीडितले सुसाईट गरेका थिए । मानव अधिकार वालाहरू कहाँ छन् । ती निर्दोष सुब्बाको श्रीमतीको हालत के होला राजेन्द्र लिङदेलले भनेको चोर को कुरा मञ्चमा खण्डन होइन देशमा वेबारमा आउनु पर्दैन । यस्ता नबिन घिमिरेलेलाई कसैले पनि किन छुदैनन ? यस्तो नवीन घिमिरे जस्तालाई कसले कारबाहि गर्ने बाबू छोरा मिलेर ५ अरब जति सम्पत्ति कमाए बिचारा केपि ओलिलाई के थाह अबको अख्तियार वा राजस्वले छोराको सम्पत्ति खोज्न मिल्छ कि मिल्दैन ? अच्युत खेरेलले अहिले फेरि समानान्तरलाई पाट्नरमा राखेका छन नयाँ पाट्नर ज्ञानेन्द्र कार्किका भाईलाई राख्न खोज्दैछन । अख्तियार प्रमुख प्रेम राईलाई मिलाउन नयाँ राई थरका एक मान्छे सँग कुरा मिलाका छन् ,भने बालुवाटार मिलाएर प्रकाश पौडेललाई हटाउनु जिप छिरिङ लामाले २० करोड बोकेर कुदै हिडेका छ्न । हाल अख्तियार प्रमुख जति दिन अख्तियारमा बस्छन् , तेति दिन साच्चै अख्तियारलाई सुर्यनाथको स्थानमा पुराउने छन भने सबैले आसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार