गिरिबन्धु टि स्टेटका छत्र गिरिको फोन आतंक

39
SHARES
217
VIEWS

छत्र गिरिले यिनका गलत कुकर्मले गर्दा श्रीमती समेत केही बर्स अगाडि झापाबाट दिल्लीमा लगेर उपचारको बाहानामा मृत्यु भएको थियोे । यसपालि नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारीमा झापामा यति सम्म गरे , यी छत्र गिरि पहिला परिवार नियोजनका अध्यक्ष हुँदा एक बुढाथोकि थरकि महिलालाई श्रीमती सरह बनाएर राखेका थिए । ती महिलाको नम्बर डाक्टर आरजु देउबा भनेर फोन राखेका छन ।खुमलटार गंगाको नाममा अर्को अघोषित बुढिको नम्बर राखेका छन । केपीका खास मान्छे राजेश बज्राचार्यको नाममा काठमाडौमा बस्ने घरको डाईभरको फोन राखेका छन् । भानु देउवा र प्रकाशको नाममा एक जना काम गर्नेको नाममा राखेका छन। प्रधान न्यायाधीशको नाममा एक जना वकिलको नम्बर राखेका छन । यी छत्र गिरिले गिरिबन्धु परिवारका र केही पार्टीका मान्छे , व्यापारी केही पुलिस कर्मचारीहरूलाई यसरी आतंकित बनाए पछि सिआईबिमा उजुर परेको छ । सिआईबिले पनि उजुरी छानबिन थालेको अवस्था छ । केही महिना अगाडि छत्र गिरिले परिवारसँग २ करोड लिई वलि र डा आरजु देउवा +भानुको नाममा २ करोड दिनु पर्छ, भनी लिएका छन । तर काहीँ कतै पनि पार्टी र व्यक्तिको नाममा पैसा पुगेको छैन । यत्रो ठुलो सम्पति वालाले यसरी छलकपड गर्दै हिड्ने यिनको अहिले अघोषित राखेको श्रिमति र छत्र गिरिले बिरामी भएको आमालाई दिल्लीमा एकै पटक मृत्युुको मुखमा कसरी पुराए भनी छोराहरूले शंका गरेका छन । उदब थापा र कृष्ण सिटौलालाई डा.आरजु देउवसँग लगेर मैले चिनाको भन्ने , छिन छिनमा अहिले भानु देउवा र आरजु राणाको मात्रै फोन आएको देखाउछन । पुलिसको हाकिम सिडिओ व्यापारी पार्टीको मान्छे हारजित भए खोज्दा, केपि ओलि र आरजु देउवाले नै सिआईबिलाई आदेश दिएको जानकारि भाएकोले छत्र गिरि छिट्टै पक्राउ पर्ने अवस्था छ । यिनले राजस्व पनि ठुलो ठगि गरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार