नेपाली कांग्रेसका उदाउदा युवा नेता देवकोटा प्रदेश प्रतिनिधीमा बिजयी

12
SHARES
65
VIEWS

निराजन भण्डारी मंसिर ५ अछाम
नेपाली कांग्रेस अछाम क्षेत्र नं २ को प्रदेश सभा (ख) बाट प्रदेश अधिबेशन प्रतिनिधीमा युवा नेता कृष्ण प्रसाद देवकोटा विजय हुनु भएको छ ।शनिबार सम्पन्न निर्वाचन बाट खस आर्य तर्फ क्षेत्रिय प्रतिनिधीमा देवकोटाले २४० मत ल्याएर बिजयी भएका हुन । युवा नेता देवकोटा ,रविन्द्र बहादुर शाही नेतृत्वको समहु बाट उम्मेद्धार बनेका थिए । जम्मा खसेको ४ सय ४९ मतमा नेता देवकोटाले २४० मत ल्याउनु भएको छ ।देवकोटाले निकटम प्रतिद्धन्दीलाई ३१ मतले पराजित गरका हुन।

प्रदेश प्रतिनिधि पदमा बिजयी भइसकेकाले अब युवाहरुको साथमा रहेर काम गर्ने बाटो खोलिएको समेत बताउनु भएको छ । साथै उहाँले नेपाली काँग्रेसलाई सुधार र वृहत् संगठनको हितका लागि आफू अहोरात्र खटेर लाग्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।मतदान गरी विजयी गराउनु हुने सम्पुर्ण मतदातलाई उहाँले धन्यवाद समेत दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार