विजय राज भुर्तेल र रचना लामिछाने को अभिनयमा गीत मलामि’ सार्वजनिक

8
SHARES
44
VIEWS
FacebookTwitterViberWhatsAppMessenger

काठमाण्डौं । नेपाली परिवेश मा घतित घटना लाई समाबेश गर्दै मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको माध्यम बाट आफनो कहानी लाई देखाउन खोजिएको छ । नेपालीहरुको लगभग धेरै जस्तो घर मा यो घटना घटने गर्दछ र अझै पनि येस्तो घटना क्रम कम भएको छैन। गायक दिनेश गौतमको स्वरमा रहेको ’मलामि’ गीतको भिडियो राजश्री ईन्टरटेण्टमेन्ट नेपालको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ । आपसमा श्रीमान श्रीमति र विचमा ब्योईफ्रेन्डको रिलेसन ले के सम्म घटना हुनसक्छ भन्ने विशेषतालाई गीतमा समेटिएको छ । पुरुषत्वतम बस्नेत को शब्द तथा पुस्तक प्रसादको संगीत गीतमा रहेकोछ । सुमन तामाङ को छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ’मलामि’गीतको भिडियोमा विजय राज भुर्तेल , रचना लामिछाने, र महेन्द्र ढकाल को अभिनय देख्न सकिन्छ ।

’मलामि’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार