जिएन खनाललाई फसाएर वायुसेवा सेवा निगमको कार्यकारीमा यौन कण्डका नाईके नियुक्ति ।

15
SHARES
81
VIEWS

जिएन खनाललाई फसाएर वायुसेवा सेवा निगमको कार्यकारीमा यौन कण्डका नाईको नियुक्ति । निगमका तत्कालीन अर्थ विभागका कायम मुकायम निर्देशक युवराज अधिकारीमाथि निगमकै कर्मचारीहरुले यौन दुराचार गरेको आरोप लगाएका थिए । निगमका ९१ जना कर्मचारीले २०७४ भदौ २३ गते निगमका महाप्रबन्धकलाई त्यसबारेमा एक पत्र लेखी जानकारी समेत गराएका थिए । निगम व्यवस्थापनलाई उनीहरुले जानकारी गराउनु अघि नै राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी गरेका थिए । ती उजुरीकोसँगै सो सम्बन्धी मुद्दा अदालतमा समेत पुगेको थियो । व्यवस्थापनसमक्ष कर्मचारीले सामूहिक रुपमा लिखित जानकारी गराएपछि २०७४ भदौ २५ गते उनलाई अर्थ विभागबाट फ्लाइट रिभ्यु कमिटीमा सरुवा गरेको थियो र २०७४ भदौ २७ गते तीन महिनाका लागि निलम्बन गरिएको थियो । निलम्बनपछि उनले नेपाल वायुसेवा निगम, निगमको सञ्चालक समिति र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारविरुद्ध उच्च अदालत पाटनमा निषेधाज्ञा माग गर्दै मुद्दा दायर गरेका थिए । यस्तो ब्यभिचारी व्यक्तिलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिनु अफैमा बिबादित हुनु हो।मिलापत्रको नाममा अदालतमा भएको मुद्दासमेत ‘डिसमिस’ पारेर चोख्याइएको र पीडितलाई दबाब दिएको समचार सार्बजनिक भयको थियो । सुगतरत्न कंङसाकार प्रमुख हुँदा पटक पटक बिबादमा पर्ने निगमको भित्री कुराहरू पत्रपत्रिकामा दिने एक अर्काको पोल लगाउने र हरेक मान्छे बेठिक हो भन्ने युवराज अधिकारी जस्तो नैतिकहिन ब्यक्तिले वायुसेवा निगमको कार्यकारि अध्यक्षमा कसरी नियुक्ति पाए ? झलनाथ खनाललाई कसरी झुक्याए, कहिले ईलाम क्षेत्र नम्बर १ मा खनाल लाई १ भोट पनि नसगाएको युवाराज अधिकारिले के भनेर झुक्याए । यस्ता बेभिचारि अधिकारिलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिले अब इलाम क्षेत्र नम्बर १मा जिएन खनाल नउठे भो र उनको मेयर राईले पनि अब बकसा नथापे भो। नैतिक चरित्र हिन जीवन भरि पोल मात्रै लगाउने राप्रपा नेपाल अध्यक्ष कमल थापाको मान्छे अधिकारीले अहिले पछिल्लो दिनमा कमल थापा र राजेन्द्र लिङदेनलाई छुटाउनु पोल लगाएर ठुलो भुमिका खेलेका छन । कवि, गितकार हुँ भन्ने यी बाहुनले जिबनभर फिक्कल ईलाममा के गरेका छन ।भोलिको रास्ट्रपति हुन सक्ने झलनाथले अधिकारी जस्तो फत्तुर, फटाहासँग आगामि चुनबमा र पार्टीलाई के कति भोटको आसा गर्नु भयको छ । आर्थिक भ्रस्टाचारि र हरेक पाईलामा पैसा खाने , र पोल लगाउने यी अधिकारी को नियुक्ति गलत भो नेकपा (समाजबादि )पार्टीले पुनःबिचार गर्नु जरूरि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार