राजनीतिको सामान्य नियम हो, सहमति । राजनीतिशास्त्रीले यसलाई आधुनिक समयको लेनदेनका रुपमा पनि राजनीतिक सहमतिलाई परिभाषित गर्छन् । सहमति र लेनदेनकै आधारमा नेपालमा अहिलेसम्म सरकार बनेका छन् । सत्ता चलेका छन् । यी कति ठोस रुपमा देखिए, कति अहिले पनि देखिन सकेका छैनन । सन्दर्भ हो कर्णालीको,कर्णालीमा अहिले फोहोरी राजनीति भैइरहेको छ। तेस्तो फोहोरि राजनीति गर्नेहरुमा शक्ति बस्नेत पहेलो नम्बरमा छ्न। हिजो आज कांग्रेसका नेता जिबन शाहिलाई कर्णालीको मुख्यमन्त्रीको बगडोर सुम्पिनु हुन भन्ने उनी पहिलो नम्बरमा छ्न। हिजो हाकाहाकी दूनियाँले देख्ने गरी कांग्रेसको समर्थन र त्यतिबेलाको एमालेका चार सांसद चोरेर सत्ता जोगाएको माओवादी आज त्यो होइन र छैन भनेर बसिरहेको छ । पुर्ब वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको स्वार्थका कारणणले हिजो प्रकृती संरक्षण कोष (एनटीएनसी) त्यसबेला देखि धरासायी बन्यो । बस्नेतको स्वार्थकै कारणले गर्दा नेपालको वन, पर्यावरण संरक्षण तथा जलवायू क्षेत्रका लागि गरिनुपर्ने कामहरू प्रभावित हुँदै आएका छ्न । कर्णाली प्रदेशको जाजरकोट जिल्ला भन्ने बित्तिकै गरिब, उत्पडित जनताको ठुलो जमात भएको जिल्ला भन्ने कुरा मानस पटलमा आउछ । भोग ,रोग, खाद्य संकट, अभावको वाध भित्र जाजरकोटको नाम लिनेको संख्या ठुलो छ ।त्यो कुरा भुलेर हिजो चप्पल लगाएर काठमाडौ छिरेका बस्नेत दम्पतीले डोल्पाका सोझा जनताले पटक पटक जिताउने र सरकारमा पठाउने गरे भने जाजरकोटमा पनि तेस्तै गरे। तेति मात्र होईन उनले आज छोरी अमेरिका पढ्न पठाउने प्रचण्डसंग बर्गेङिग गरि श्रीमतीलाई पटक पटक मन्त्री र आफू कर्णालीको भनि पटक पटक मन्त्री बन्न भ्याए । उनी आफू भन्दा सिनियरलाई पाखा लगायर गृहमन्त्री भए । अर्कोको श्रीमती छोरी केही नभन्ने बस्नेत आफू जनयुद्धको नाममा गरिब दुखी माथी भाटा बर्साउथे भने आफू रासलिलामै रङ्गेहात भेटिएर कर्णाली राज्य समितीको ईन्चाज बाट हटाईएको तत्कालीन माओबादी पार्टीको सर्कुलरमा भेटिन्छ । विभिन्न तस्कर ,बिचौलियाहरु संग उठबस संगै उनी मन्त्री हुँदा पनि बिचौलिया पुँजिको प्रभावसंगै आफू पनि बिचौलिया, दलाल र यौन पिपासु बन्न पुगे । हिजो द्वन्द्वकालमा दुई वटा श्रीमती राख्ने , जाडरक्सी खाने , जुवातास खेल्नेलाई सामाजिक बिचौलिया भनि भाटे कार्बाही गर्ने बस्नेत आज आफ्नो श्रीमतीसंग नभइ पार्टी संगठनको एक महिलासंग रासलिलाकै प्रसङ्गमा रातारात ८५ लाख दिई मुद्दा सेटल्मेन्ट गराउन सफल भै महरा बन्न बाट बचेका भन्ने कुरा आजभोलि माओबादी कार्यक्रक्ताले खासखुस गरेको सुन्न पाईन्छ । यस्ता सामाजिक बेभिचारीलाई छोरी बुहारी घरमा भएका जनता नेता कार्यकताहरुले यस्ता दलाल भ्रष्ट र यौन पिचासुलाई सामाजिकरुपमा बहिस्कार गरौ।
Discussion about this post