काठमाण्डौं ब्युरो
राजनितीक बृतमा पार्टीको सामान्य कार्यकर्ताबाट हाइ अलट अवस्थाको नेतृत्वमा प्रिय बनेका छन इन्द्र आङवो । राजनितीक पदको दुरुपयोग गर्दै यिनले कुनै पनी ब्यापार नगरि झापाको दमकछेउ हाईवेमा घर बनाउन सफल भए ।
उनको रवैया शैली र चर्चिकला देखेर पुर्बका इमान्दार कर्याकर्ताहरुले अचम्मित छन । मोहन बैध(किरण)को पार्टीमा हुँदा बिप्लबलाई उचाली सुपारी र यार्सागुम्बाको लुटपाट गरि पार्टीको केही रकम घोटाला गरि अर्को पार्टी प्रचण्डको पार्टिमा फर्किएका थिए आङवो ।
दोस्रो संविधान सभाको निवाचनमा प्रचण्डलाई बम पडकाउने यी लिम्बू मुख्य मन्त्री हुनलाई दगुरेको देख्दा पुरानो पार्टी पङ्तिका साथीहरू अचम्मित छन ।
केपि ओलिको सरकारसंग प्रचण्ड को लफडाको पछिल्लो दिनमा पटक पटक राम बहादुर बादलसंग बालुवाटार छिरेका यी लिम्बू राम बहादुर थापासगै रहने र एमालेमा जाने कोसिस मै थिए ।
मन्त्री बन्दा २ हजार सम्मको घुस खान पछि नपरेका लिम्बू पार्टी पङ्तिमा जातिय कुरा गरि भडकाउने र बर्षामान पुन मेरो खल्तिमा छन भन्दै पार्टि पङकतिमा जातियको कुरा गर्दै जनजाति र अरु जाती बिचमा फाटो ल्याउने अभियती दिदै हिडेका देखिन्छन् ।
Discussion about this post