जिल्लाको गैरिटाड बेलखेत जोड्ने सडकखण्ड १ हप्तादेखि अवरुद्ध

18
SHARES
99
VIEWS

माधव तिमिल्सैना
अछामः
जिल्लाको गैरिटाड बेलखेत जोड्ने सडकखण्ड १ हप्तादेखि अवरुद्ध भएको छ ।

उक्त्त सडकखण्डको दुई ठाउँमा ठुलो पहिरो गएर आवातजावतमा समेत सास्ति भएको छ ।कुईकाको खोटेसल्ला र चाल्साको सिर्जना आधारभुत विद्यालय अगाडि पहिरो गएको हो ।

पहिरो जादा विजुलीका पोल ढलेर चाल्साको विद्युत सेवा पनि वन्द भएको छ । सिर्जना आधारभुत विद्यालयको माथिपट्टि रहेको तुलीदेवि साउदको घर उच्च जोखिममा परेको छ । अहिले उहाले घर नै छोडेर अन्तै बस्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा कमिटि अध्यक्ष मिन ब. साउदले आफुले वडा र पालीकासंग यसबारे कुरा गरेको र अहिलेसम्म कुनै कदम नचलाईएको बताउनुभयो ।
यता
यस विषयमा हामीले वडाअध्यक्षसंग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार