राष्ट्रपति भण्डारीबाट फेरि अर्काे अध्यादेश जारी

14
SHARES
75
VIEWS

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट फेरि अर्काे अध्यादेश जारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

संविधानको धारा ११४ को उपधारा १ अनुसार अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ad.jpg
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार