घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पनि ६ महिनाका लागि पार्टीबाट निलम्बित

15
SHARES
82
VIEWS

काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) ले पार्टीका नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ । यसअघि पार्टीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि साधारणसदस्यमेत नरहनेगरि निलम्बन गरेको थियो ।

यी चारै जना नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले यसअघि स्पष्टीकरण सोधेका थिए । नेताहरुको स्पष्टीकरणत्रको जवाफ पाएलगत्तै उनले यस्तो कारबाही गरेका हुन् । चारै जना नेताहरुलाई ६ महिनासम्मपनि नसुध्रिए थप कडा कारबाही गरिने चेतावनी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार