कञ्चनपुरमा बस पल्टियो

39
SHARES
219
VIEWS


धनगढीः कञ्चनपुरमा बस पल्टिएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ मा ना ६ ख ९१०२ नम्बरको बस पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुुसार महेन्द्रनगरबाट बेलौरी आउदै गरेको बस पल्टिएको हो। बसमा सवार ६ जना घाइते भएका छन्। उनीहरुको बेलौरी प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै छ। बसका चालक फरार छन। उनको खोजी हुँदैछ। बस पल्टिनुको कारणा खुलेको छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार