गोकुल बाँस्कोटाको प्रतिक्रिया : के को दीपावली, के को रुवाबासी ?

24
SHARES
136
VIEWS

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले राजनीतिले संसदमा असर गरेको बताएका छन्।

सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसला पछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बाँस्कोटाले राजनीतिले संविधानलाई असर नगर्ने बताएका छन्।

उनले राजनीति आ–आफ्नै तालसुरमा चलिरहने बताउँदै के को दिपावली के को रुवाबासी ? भन्दै बाँकी हेर्दै जाने बताए। ‘राजनीतिले संसदमा असर गरेको हो, बिधानले होईन। त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि। राजनीति आ–आफ्नै तालसुरमा चलिरहन्छ। के को दिपावली के को रुवाबासी ? बाँकी हेर्दै जाने हो’, बाँस्कोटाले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार