प्रधानमन्त्री ओली सुदूरपश्चिम आउँदै

13
SHARES
72
VIEWS


धनगढी: प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश आउने भएका छन्।

कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न उनी सोमबार आउने भएका हुन।

शनिबार विराटनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको बृहत् जनभासमा बोल्दै उनले आफु कञ्चनपुरमा शिलान्यास गर्न आउने बताएका छन्।

यसअघि पुस २४ गते नेकपा ओली सुदूरपश्चिम समूहले आयोजना गरेको जनसभाका लागि प्रधानमन्त्री ओली धनगढी पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार