अछाम : नशासम्वन्धी राेगले ग्रसित देवेन्द्र भण्डारीको उपचारका लागि सहयोगको अपिल गरिएको छ ।
अछाम मंगलसेन ०६ का १८ बर्षिय भण्डारी यतिबेला उपचारका लागि भारतमा छन् ।
देवेन्द्र भारतको पुनेस्थित मेगाभिजन डाइग्नाेसिस्ट सेन्टरमा भर्ना भएपनि आर्थिक समस्याको कारण उनको उपचारमा समस्या भएको उनका अंकल हरि भण्डारीले बताए ।
अस्पतालले भतिजको उपचारका लागि तत्काल रुपयाँ जुटाउन पर्ने बताएसंगै सहयोगी मनहरुलाई गुहार्नु परेको उनले बताए ।
सहयोग गर्न चाहने सहयोगी मनहरुका लागि देवेन्द्रका दाइ मोहन भण्डारीको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर ४४५०००५९७०१० मा सहयोग जम्मा गर्न सक्नुहुनेछ । थप जानकारी लिन उनका दाइ मोहनको फोन नम्बर (९८६७७३७२७०) मा सम्पर्क गर्नसक्नु हुनेछ ।
Discussion about this post