भोलि सार्वजनिक बिदा

47
SHARES
259
VIEWS

सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको छ ।

भिन्न ठाउँ र समयअनुसार त्यहाँका नौवटै जिल्लामा मनाइने पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले मौलिक तथा सांस्कृतिक पर्व भुवा मनाउन बिदा दिने निर्णय भएको जानकारी दिए ।

सुदूरपश्चिम मन्त्रिपरिषद् बैठकले भुवा पर्वमा वर्षेनि सार्वजनिक बिदा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार