पृथ्वीनारायण शाहको २९९औं जन्म जयन्ती विनायकमा पनि मनाईयो

14
SHARES
76
VIEWS


माधव तिमिल्सैना,
अछामः राष्ट्र निर्मांता पृथ्वीनारायण शाहको २९९औं जन्म जयन्ती विनायकमा पनि मनाइएको छ।

नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहको सम्झनामा राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा विनायकको आयोजनामा जन्म जयन्ती मनाइएको हो। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा विनायकका नगर अध्यक्ष रण बहादुर शाहिले ती महान राष्ट्र निर्माताको अतुलनिय योगदानको स्मरण गर्नुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा विनायकको आयोजनामा राष्ट्रिय प्रजातन्त्र पाटि विनायकका नेता कार्यकता तथा स्थानीय बुद्धिजिवीहरुको सहभागितामा शाहको तस्वीरमा फूलमालासहित माल्यार्पण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार