माघे संक्रान्तिमा सार्बजनिक बिदा

29
SHARES
162
VIEWS

काठमाडौँ । माघी पर्वका अवसरमा सार्बजनिक बिदा हुने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते (माघी पर्व) का अवसरमा विदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्दै बिदा दिने निर्णय गरिएको जानकारी दिए।

यसअघि ओली सरकारले नै माघी पर्वको विदा काटेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार