आज ३ सय ६२ संक्रमित थप, ६९९ जना डिस्चार्ज

10
SHARES
58
VIEWS

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ३ सय ६२ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ं हजार ५ सय २१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ५७ हजार ९ सय २८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार