अछाममा ढुङगा लागेर एक महिलाको मृ’त्यु

33
SHARES
186
VIEWS

अछाम । अछाममा ढुङगा लागेर एक महिलाको मृ’त्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालीका वडा नम्बर १३ बस्ती निवासि ५३ बर्षिय बिषुदेवि ढुगाँनाको जगलमा घास काटने क्रममा भिरबाट खसेर आएको ढुङगा शरिरमा खस्दा घटना स्थलमै मृ’त्यु भएको आफन्तजनले बताएका छन ।

घरबाट करिब १ घण्टा टाढा रहेको भारत्या वनमा टोलका अरु ३ जनासँगै घाँस काट्न गएकी बिषुको माथि भिरबाट एक्कासि ढुङगा लोटेर आउदा शरिरको बिच भागमा खस्दा हिजो दिउसो १ बजेको समयमा मुत्यु भएको उहाँकी बुहारी चन्द्रिका ढुंगानाले बताउनु भयो ।

मृ’तक बिषुको अन्तिम दाहासस्कार आजै बस्तीको लोडेघाटको गरिने आफन्तजनले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार