१४ पुस काठमाडौ । देशभर चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम निकै तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्रीमा झरेको हो। यो यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो।
Discussion about this post