प्रचण्ड संसदीय दलको नेता बन्दै, के हाेला ओलीको प्रधानमन्त्री पद

13
SHARES
71
VIEWS

काठमाडौं – नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल नेकपाको संसदीय दलको नेता बन्ने भएका छन्।

आज नेकपाका दाहाल र हिजो मात्रै अध्यक्ष बनेका माधवकुमार नेपाल पक्षले संसदीय दलको बैठक डाकिसकेको छ।

संसदीय दलको बैठकले प्रचण्डलाई संसदमा दलको नेता चयन गर्नेछ।

आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरिसकेपछि केपी ओली पदबाट स्वत हट्नेछन्।

संसदमा पनि दाहाल नेपाल पक्षको बहुमत हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार