ओली कदमविरुद्ध अघि बढ्न कांग्रेस पार्टी कार्यालयमा सर्वदलिय बैठक बस्दै

19
SHARES
103
VIEWS

६ पुस काठमाडौ । प्रतिनिधिसभा विघटन गराइएपछि उत्पन्न देशको राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक आह्वान गरेको छ।
संसद् भंग गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न सोमबार दिउँसो ४ बजे सानेपास्थित पार्टी कार्यालयमा सर्वदलीय बैठक राख्ने तयारी भइरहेको कांग्रेसका एक नेताले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार